काठमाण्डौ
२९-भदौ / सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको मुल्य आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको मुल्य भने आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया