रुकुम
४ असोज/ जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा नेपाल विद्यार्थी संघ रुकुमका सहसचिव नबराज ओलीलाई मनोनित गरिएको छ ।


                                                                                 ADVERTISEMENT



जि पि कोइराला समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा र नेपाली जन समुदायहरुलाइ समुन्नत बाटोमा लैजानका निमित्त गठन भएको जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा ओलीलाई जिम्मेवारी दिईएको हो ।

यस्तै नवविर्वाचित अध्यक्ष ओलीले अबका दिनहरुमा सबैको सहयोगमा अध्ययन केन्द्रले आफुलाई दिएको जिम्मेवारीको पूर्ण रुपमा पालन गरि संस्थालाई अगाडि बढाउन लागी पर्ने बताएका छन । जि पि कोइरालाको विचारलाई सम्प्रेशण गर्नका लागी नेपालका सबै जिल्लामा मञ्चको विस्तार गरिदै छ । यस जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षको जिम्मेवारी जि पि कोइराला अध्ययनका केन्द्रिय अध्यक्ष राम प्रसाद अधिकारिले जिम्मेवारिले दिएका हुन ।

प्रतिकृया

प्रतिकृया