तुलसीपुर
१२ असोज / दाङमा एक युवाले आफ्नै घाँटी रेटी घाइते भएका छन् । आइतबार बेलुका ६ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १२, बग्या निवासी २७ वर्षिय श्याम नेपालीले आफ्नै घाँटी रेटी घाइते भएको प्रदेश नं. ५ प्रहरी कार्यालयले जनाएको छ ।


                                                                                 ADVERTISEMENT



नेपालीले आफ्नै श्रीमतीसंग फोनमा झगडा गरी आत्म हत्याको प्रयास गरेको प्रहरीले बताएको छ । घाइते नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोेराहीमा उपचार भइरहेको छ । साथै उनको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया

प्रतिकृया