तुलसीपुर
२४-असोज / नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले तुलसीपुर क्षेत्रका सञ्चार माध्यमहरुलाई स्वास्थ सामग्री प्रदान गरेका छन् । शनिबार यस क्षेत्रका सबै सञ्चार गृहमा गएर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले जिल्लाका सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको स्वास्थ्य सुरक्षलाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् । स्थलगत रिपोर्टिङमा खट्दा पत्रकारहरु कोरोना संक्रमणको जोखिममा हुने भन्दै स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया