सल्यान
२०-कार्तिक / सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका ५ पाङराङ बस्ने ५४ वर्षको रामे कामीलाई हत्या गरेको आरोपमा श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।


                                                                                 ADVERTISEMENT



बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा टाउकोमा प्रहार गरी हत्या गरेको मृत्तकका बुवाले प्रहरीलाई जानकारी दिएका छन् ।हत्या गरेको आरोपमा श्रीमती कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताए ।

प्रतिकृया

प्रतिकृया