दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

काठमाडौं
१४-मंसिर / कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना