तुलसीपुर,
२०-चैत / दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत मसोटको ओरालोमा आज(शुक्रबार) साँझ साढे ५ बजेतिर बस दुर्घटनामा परेको हो ।
प्रहरी घटनामा स्थलमा पुगेर उद्दार कार्यमा खटिएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।