तुलसीपुर
२२-चैत / तुलसीपुरमा एक व्यक्ति सिँढीबाट लडेर घाइते भएका छन् । शनिबार बेलुका नौं बजेतिर आफ्नै घरको सिँढीबाट लडेर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ निवासी ६५ वर्षिय पदम बहादुर वली घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

           


घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनले मापसे गरेर आफ्नै घरको सिँढीबाट लडेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया