NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
३० चैत/ तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सक बिमल केसीका अनुसार कोरोनाको संक्रमणदर बढिरहेको छ । त्यसैले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् ।

उनले संक्रमितन व्यक्तिहरु वडाको जनप्रतिनिधिहरु तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र जानकारी गराउन अनुरोध समेत गरेका छन् ।

प्रतिकृया

प्रतिकृया