तुलसीपुर,
१० जेठ/ दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

           


तुलसीपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार राति ८ः४० बजे र लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति १२ः४५ बजे मृत्यु भएको हो । दुवैजनामा जेठ २ गते संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया

प्रतिकृया