NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर,
२५ जेठ/ दाङमा थारु संस्कृति संरक्षणकालागि बडघर बन्ने भएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए । साथै उनले राप्ती प्राबिधिक शिक्षालयलाई गढवा गाउँपालिकामा स्थानान्तरण गर्ने बताए ।

प्राबिधिक शिक्षालयलाई थप पूर्वाधारको व्यबस्था, विकास तथा व्यबस्थापन गरिने उनको भनाई छ । साथै दाङमा विशेष पूर्वाधार निर्माण गरि नमूना विद्यालय निर्माण गरिने यादवले नीति प्रस्तुत गरे ।

प्रतिकृया

प्रतिकृया