लमही
२९ जेठ /  लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिएका छन् ।


                                                                         बिज्ञापन
   



पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड गरेको बताएको प्रहरी निरीक्षक पौडेलले बताएका छन्। लमहीका विभिन्न ठाउँमा गरी ८ वटा गाडी तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया