तुलसीपुर,
३० जेठ/ दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा पोर्टेबल भेन्टिलेटर उपलब्ध गराईएको छ । गोरखा सेमिस्ट्रि ट्रस्टले उक्त भेन्टिलेटर सहयोग गरेको हो ।


                                                                         बिज्ञापन
   



ति भेन्टिलेटरको शनिबार अस्पताललाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिसभा सदस्य सुजिता साक्यसहितको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेको हो ।

करिब ५० लाख बराबरका भेन्टिलेटर सहयोग गरिएको हो । त्यस अवसरमा अभियनता पदमप्रसाद पोखरेल(जेठूकान्छु), हिमाल डाँगीलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया