दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही,
३० साउन/ तुलसीपुरका एक व्यक्तिले ७० वर्षपछि नागरिकता प्राप्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका१८ का ठोकु चौधरीले ७० बर्ष पछि नेपाली नागरिकता प्राप्त गरेका हुन ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



भाई धनिया चौधरी र उहाको समुदायले ठोकु घुघुरामको नै छोरा भएको र हालसम्म नागरिकता नबनाएको पुष्टि गरेपछि हेमन्तापुर प्रहरी चौकीको प्रहरी सर्जिमिन मुचुल्का तयार गरि चौधरीका भाईलाई साँक्षी राखी नागरिकताको सिफारिस गरिएको थियो ।

चौधरीका बाबु घुघुराम चौधरी र आमा डुरी चौधरीको मृत्यु भएपछि वडाले उहाँको नागरिकता बनाउने काम अघि बढाएको थियो ।।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना