रुकुम,
८-भदौ/ रुकुम पूर्वमा बालिका हत्या आरोपमा नाबालक पक्राउ परेका छन् । गएराती बालिका हत्या गरेको आरोपमा भूमे गाउँपालिका ३ मोराबाङक एक नाबालकलाई प्रहरीले पक्राउ गरेको हो ।


                                                                         बिज्ञापन
   



सोही ठाउँकी ४ वर्षीया बालिका प्रिया कुँवर गएराति ८ बजे मृतावस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

प्रतिकृया

प्रतिकृया