दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
१८-भदौ/ दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान पौने ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका १० पड्डा निवासी ५२ वर्षिय सुरेश डाँगीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



उनलाई आफ्नै घरको कोठामा पलंगमा बत्ती बाल्ने क्रममा बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै मृतक डाँगीको शवलाई सोही अस्पतालमा राखिएको डिएसपी अर्यालले बताए ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना