तुलसीपुर
२७-भदौ/नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।

यस्तै, पछिल्लो २४ घण्टामा १४२३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

प्रतिकृया