दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
१-असोज/ तुलसीपुर उपमहानगरपालिका १२ मा यही असोज ४ गते सोमबार निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । तुलसीपुर मेट्रो अस्पताल तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा वडा नं. १२ स्थित हेमनगर स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



कोरोना भाइरस संक्रमण भएका तथा हाल कोरोना संक्रमणको लक्षण देखिएकाको निशुल्क स्वास्थ्य परीक्षण गरिन लागेको वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले सम्पूर्ण वडावासीलाई निशुल्क स्वास्थ्य शिविरमा सहभागी भएर चेकजाँच गराउन अनुरोध गरेको छ ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना