तुलसीपुर
४-कार्तिक/ एमालेको वडा अधिवेसन कार्तिक ६ गते हुने भएको छ । देशैभर यही ६ गते वडा अधिवेसन हुन लागेको हो । जसअन्र्तगत तुलसीपुर उपमहानगरपालिका १२ को वडा अधिवेसनको तयारी पुरा भएको जिल्ला सदस्य तथा १२ नं. वडाका इन्र्चाज छवि चौधरीले जानकारी दिए ।

एमालेले कार्तिक ६ गतेका दिन देशैभर एकै पटक वडा अधिवेसन गर्न लागेको उनले बताएका छन् । १२ नं. वडाको अधिवेसन पशुपति मावि हरिपौरीमा हुने उनले बताए । पार्टी संगठित सदस्य, शुभचिन्तक लगायतलाई उपस्थित हुन वडा सचिव भिम बस्नेतले आग्रह गरेका छन् ।

प्रतिकृया

प्रतिकृया