सल्यान
७-मंसिर/ नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी ध्रुवराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिकृया

प्रतिकृया