सल्यान
५-जेठ/ सल्यानको बागचौर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जनकराज गौतम निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका कृति बहादुर पुनलाई पराजित गर्दै गौतम मेयरमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी सुम्निमा डिसी निर्वाचित भएकी छन् । १२ वटा वडा रहेको बागचौरमा कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।

प्रतिकृया

प्रतिकृया