काठमाडौं
६-असोज/ पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् ।

           


पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसो समय अध्यक्ष ओलीको गुनगानमै खर्चिए । उनले ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गरे ।

प्रतिकृया

प्रतिकृया