काठमाडौं
२४-भदौ/ एसिया कप क्रिकेट अन्तर्गत ‘सुपर फोर’ मा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो । वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ुरिजर्भ डेु राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।

 

 

प्रतिकृया

प्रतिकृया