तुलसीपुर
२७ माघ / दाङ तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान भवन निर्माण भईरहेको छ । दाङ क्षेत्र नं. ३ को पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ५०लाख बजेटमा उक्त भवन निर्माण हुन लागेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादर केसीले बताए ।

उनका अनुसार १२ कोठाको दुई तले भवण निर्माण हुनेछ । यस बर्ष देखि पसु बिज्ञानको मान्यता पाएको उक्त बिद्यालयको भवन निर्माण पुरा भएसंगगै कक्षा सञ्चालनमा आउने प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले बताए । बिद्यालयको भवनको सिलन्यास प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT