तुलसीपुर
२९ माघ/ बिश्वका बिभिन्न देशमा विद्यार्थीलाई सहजरुपमा पठाउनका लागि दाङको तुलसीपुरमा राइटपथ करियर काउन्सेलिङ संचालनमा आएको छ ।

यो सञ्चालनमा आएसंगै अब बिद्यार्थीहरु पढ्नका बिदेश जाने सम्पूर्ण प्रक्रिया दाङबाटै पुरा हुने छ ।

अब पहिले जस्तो काठमाडौं जान नपर्ने मंगलबार तुलसीपुरमा पत्रकार सम्मलेनगरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा काउन्सेलिङका संस्थापक फिलिपकुमार डाँगीले राइट पथ सेलिङले अष्ट्रिेलिया,क्यानेडा,अमेरिका,बेलायत जापान र युरोपमा बिद्यार्थी पठाउने जानकारी दिए ।


ADVERTISEMENT

  



उनका अनुसार काउन्सेलिङले भाषा सकिाउनुका साथै भिषा प्रोसेसिङ र जब म्यानेजमा समेत बिद्यार्थीलाई सहयोग गर्नेछ ।

राइट पथ काउन्सेलिङ नेपाल सरकार रइक्यानबाट मान्यता प्राप्त संस्था हो । काउन्सेलिङको उद्घाटन माघ ३० गते संघीय सांसद हिराचन्द्र केसीले गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिकृया

प्रतिकृया