तुलसीपुर,
३-वैशाख /  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको ५९ औं शाखा कार्यालय तुलसीपुरमा स्थापना गरिएको छ ।

शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासद्धारा गरिएको हो ।

कार्यक्रममा मार्केटिक प्रमुख स्मृति राज कँडेल, एजेन्सी मेनेजर सरद कुमार श्रेष्ठ विमा सम्वन्धी जानकारी गराएका थिए ।


ADVERTISEMENT

 



जीवन बीमा सम्वन्धी सेवा दिने उदेश्यले शाखा स्थापना गरीएको तुलसीपुर शाखा प्रमुख गोविन्द रानाले जानकारी दिए ।

कार्यक्रममा विभिन्न एजेन्सी, बीमा अभिकर्ताहरुको सहभागीता रहेको थियो । तुलसीपुरको ख लाइनमा शाखा स्थापना गरिएकोहो ।

प्रतिकृया

प्रतिकृया