तुलसीपुर,
६ साउन / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी सभ्मु कुालले लेखेको गीत बजारमा आएको छ ।

भर्खरै मात्रै उनले लेखेको ‘दिल मेरो’ नामक गीत बजारमा आएको हो । नेपाल म्युजिक स्टुडियोमा रेर्कड भएको उक्त गीतमा बिन्दु परियारको श्वर रहेको छ । जसमा सुदिप सागरले संगीत तथा एरेन्ज गरेका छन ।

गीतको निर्मातामा बिनोद थापा रहेका छन् । उनले लेखेको यो गीत सबैका लागि लोकपृय रहेको कुमालले दावी गरे ।


ADVERTISEMENT

 


प्रतिकृया

प्रतिकृया