घोराही,
२९-साउन / घोराही उपमहानगरपालिकाले बाँकी बर्षे बिदालाई कटौती गर्दै विहिबार जनैपूर्णिमाको दिन सरकारी र निजि विद्यालयहरुलाई बिदा दिएको छ ।

शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै बाँकी बर्षे बिदालाई कटौती गर्दै बिहिवार जनैपूर्णिमाका दिन सबै शैक्षिक संस्थाहरुलाई बिदा दिएको हो ।

शाखा अधिकृत नारायणप्रसाद पौडेलले जारी गरेको सूचनामा हिन्दूहरुको चार्डकारुपमा लिईने जनै पूर्णिमाका अबसरमा नगरका सरकारी र निजि विद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरे ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया