तुलसीपुर,
५-कात्तिक / दङगाली युवा गायक भुवन परियारले शुभदिपावलीको अवसर पारेर नयाँ नेपाली लुङगी डान्स गित बजारमा ल्याएका छन ।

युवाहरुको चाहाना अनुसार यो पटक आफुले डान्सिङ टाईपको गित बजारमा ल्याएको गायक परियारले बताए । गितमा स्वर भुवन परियारले दिएका छन भने गितमा शव्द भुवन परियार,तिलक शाहीको रहेको छ भने संगित ऋषी खड्काले गरेका छन ।

गितमा तिलक शाही ठकुरी र बबिता श्रष्ठले अभिनय गरेका छन । गित हमाल म्युजिक प्रा ली मार्फत बजारमा आएको हो ।https://www.youtube.com/watch?v=TGZvF1C5hU8

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया