तुलसीपुर,
२० – माघ / शिक्षक नारायण भट्टराईले आफ्नो जन्मदिनमा क्यान्सरपीडितलाई सहयोग गरेका छन् । ग्रेट अरणीको माबिका कार्यक्रम निर्देशक तथा शान्तिदिप स्कुलका सहायक प्रिन्सीपल भट्टराईले आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी क्यान्सर पीडित गोवर्दन वलीलाई पाँच हजार एकसय सहयोग गरेका हुन् ।


                                                                                 ADVERTISEMENT



उपचारमा सहयोग होस्, भनी सहयोग गरेको उनले बताए । साथै पीडितको उपचारमा आर्थिक सहयोगकालागि प्रेरित गर्न पनि आफुले सहयोग गरेको बताए । क्यान्सर पीडित वलीको हाल काठमाडौंमा उपचार भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया