तुलसीपुर
१० जेठ/ दाङको लमहीमा आधुनिक ट्रमा सेन्टर स्थापना हुने भएको छ । प्र्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दैे यस्तो बताए ।

प्रतिकृया

प्रतिकृया