तुलसीपुर
१० जेठ/ दाङमा मुस्लिम समुदायका छात्राहरुको शिक्षामा सहभागिता बृद्धि गर्न नमूना विद्यालयको रुपमा विकास गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दैे यस्तो बताए ।

मुस्लिम समुदायका छात्राहरूको शिक्षामा सहभागिता वृद्धि गर्न नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दियाका ६ वटा विद्यालयहरुमा विशेष पूर्वाधार विकास गरी मुस्लिम छात्राहरुको नमूना विद्यालयको रुपमा विकास गरिने उनले बताए ।

प्रतिकृया

प्रतिकृया