दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

ओमप्रकाश गुप्ता,देउखुरी,
२९ जेठ/ तालमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी अर्जुन चौधरीका छोरा अन्दाजी ५/६ वर्षीय बालक अविनाश चौधरीको शनिवार दिउँसो पौने २ बजेतिर लालमटिया स्थित हर्षेडाँडामा रहेको तालमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार मृतक बालकको शवलाई लमहीमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईएको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना