दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही,
३० साउन/ सल्यानबाट आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड रूपैयाँभन्दा बढीको खसीबोका निकासी भएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा ४२ हजार ८०० वटा खसीबोका निकासीबाट ६४ करोड २० लाख रुपैयाँ भित्रिएको हो ।

सल्यानका किसानले कम्तीमा पाँचवटा बाख्रा पाल्दै आइरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । जिल्लमा झन्डै चार लाख बाख्रा रहेको उनको भनाइ छ । सल्यानको खसीबोका काठमाडौं, पोखरा, धनगढीलगायतका देशका प्रमुख सहरहरुमा निकासी हुने गरेको उहाँले जानकारी दिएका छन ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना