रोल्पा,
७-भदौ/ रोल्पामा मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


                                                                         बिज्ञापन
   



रोल्पाबाट प्युठान जाँदै गरेको रा ६ प ८८६६ नं.को मोटरसाइकल सुनिलस्मृती गाउँपालिका १ सेरामा  दुर्घटना हुँदा रोल्पा नगरपालिका वडा नं. २ धनमुढाका ५५ वर्षीय खड्कबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पाको सदरमुकाम लिवाङबाट प्यूठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया