दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

बाँके,
२-असोज/ बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर २ बाँकेकी ६० वर्षीया महिला र मधुवन नगरपालिका २ बर्दियाकी ४२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३१ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना