दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

दाङ,
६-असोज/ चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति र विदेशी तर्फको पूर्व मनोनयनको नयाँ सूची निकालेको छ । आयोगले यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा उजुरी परेको थियो । उजुरी परेपछि आयोगले छानबिन गर्दै नयाँ सूची निकालेको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



आयोगले २८ भदौमा पूर्व मनोनयनको लागि सूची प्रकाशित गरेको थियो । त्यसमा उजुरी परेपछि असोज ४ गते नयाँ सूची निकालेको हो । आयोगले असोज ५ गतेदेखि ७ असोज भित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ ।
स्वास्थ्य खवर

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना