दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही,
२२-असोज/ दाङमा पानीमा डुबेर २६ बर्षीय युवको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा न.६ बस्ने २६ वर्षीय गुरु प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरीले जनाएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



शुक्रवार बिहान घरबाट निस्किएका चौधरीे गाउँ नजिकैको खोलामा बिहान करिब साढे ८ बजे मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो । मृतक चौधरी लामो समयदेखि मृगी रोगका बिरामी रहेको पारिवारिक श्रोतले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना