दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर,
२५ असोज/ तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा दशैँमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दशैंलाई दशाका रुपमा नमााउन आग्रह गरेका छन ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



अर्काले के खायो के लायो भन्दा पनि आफ्नो आर्थिक अवस्था हेरेर शान्तिपूर्वक दशै मनाउन नगर प्रमुख पाण्डेले सबैलाई अपिल गरेका छन । शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया आचार्य, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर प्रवक्ता सुर्य बहादुर डाँगी श्याम, शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारी, शिक्षक महासंघका नगर अध्यक्ष ढकबहादुर वली, नगर एनप्यब्सनका अध्यक्ष शालिकराम कार्की, नगर प्याब्सनका अध्यक्ष गिरीराज डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन शिक्षा अधिकृत मानबहादुर खड्काले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना