रुकुम,
२४-कात्तिक/ रुकुम पूर्वका एक पत्रकार बलात्कार मुद्धामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ का २४ बर्षीय सञ्जय नाथ रहेका छन् । उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा १६ बर्षीया किशोरीलाई बलात्कार गरेको भनि प्रहरीमा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी गणेशबहादुर श्रेष्ठले पत्रकार नाथले सोमबार ती किशोरीलाई जंगलमा जवरजस्ती करणी गरेको भनेर पीडित किशोरीले नै प्रहरीमा जाहेरी दिएको बताए ।

प्रतिकृया

प्रतिकृया