सल्यान,
३०-चैत/ सल्यान जिल्लाको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।

मेयर बुढाथोकीले आफु चढ्दै आएको बा २ झ ४५३५ नम्बरको स्कारपियो गाडी बुधबार नगरपालिकालाई फिर्ता गरेका हुन् । उनले गाडी बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया