दाङ,
१६-वैशाख/ इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ ।

आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

प्रतिकृया

प्रतिकृया