घोराही,
१५-असार/ दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज सेकेन्डरी स्कुलको स्कुल बस दुर्घटना दुर्घटनामा परेको छ । बुधबार बिहान विद्यार्थी लिने जाने क्रममा रा १ क ५७८ बिहान करिब सवा ८ बजेको समयमा घोराही उपमहानगरपालिका-१७ चौघेरामा दुर्घटना परेको थियो ।

दुर्घटनामा मानवीय क्षेती भने नभएको प्रहरीले जानकारी दिएको छ । उक्त बसमा चालर ,सहचालाह र एक जना शिक्षिका रहेको बुझिएको छ । तीनै जना शकुसल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया