रुकुम,
३१-असार/ रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव भेटिएको छ । बिहीबार बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव बेलुका जमारु गाउँको सडकमा भेटिएको हो ।

पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया