दाङ,
३-चैत/ दाङको तुलसीपुर ६ बरुवागाउँ स्थित ज्ञान दीप कलेजको स्ववियु सभापतिमा नेविसंघका सुदीप नेपालीलाई चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारी (विप्वल)का कमला चन्द ठकुरी, सचिबमा अखिलका झरणा आरसी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका प्रविण योगीलाई चयन गरिएको छ ।

त्यस्तै सहसचिबमा अखिलका करुणा परियार, सदस्यहरुमा भाष्कर बुढाथोकी, दीपा वली, विभुती वली, राजेश गौतम, दिपक डाँगी,विवेक भट्टराई, रेजिना मास्की, कोपिला चन्द ठकूरी र सिया भण्डारीलाई चयन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया