तिर्थराज ज्ञवाली, मसुरीया
३०-भदौ/ राप्ती गाँउपालिका पुर्वाधार विकास तथा भवन नियमन शाखाको प्रगति समिक्षा गरिएको छ । गत वर्षको वार्षिक प्रगति समिक्षा गर्दै यस आर्थिक वर्षमा शत प्रतिशत उपलब्धी हासील गर्न योजनाबद्ध तरिकाले कार्य सञ्चालन गर्न सुझाब समेत संकलन गरिएको छ ।

इन्जिनियर अशोक बेल्वासेले प्रस्तुत गरेको प्रगति प्रतिवेदनले गत आर्थिक वर्षमा कोभिड १९ को प्रभावका कारण शत प्रतिशत कार्य सम्पन्न गर्न कठिन भएको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया