बसन्त परीयार,
२४-माघ / सल्यानको रातामाटामा रहको एक विद्यालयमा विज्ञान विषय र कम्प्युटर विषयको शिक्षक नहुदा पढाई प्रभावित भएको छ ।

om-fitness
ढाकाडाममा रहेको अनधनासक निमाविमा विगत ३ महिना देखि विज्ञान विषय र कम्प्युटर विषयको पढाई भएको छैन्न । विद्यालय सग पटक पटक आग्रह गरेपनि पढाईको माग गरेपनि विद्यालय प्रशासनले चासो नदिएको विद्यार्थीहरुले बताएका छन ।

साथै उनिहरुले आज विद्यालय ब्यबस्थापन समिति अभिभावक र विद्यार्थीहरुको संयूक्त भेला गरी माग सम्बोधन नभए पछि तालावन्दी गर्ने चेतावनी दिएको विद्यार्थी कमल खड्काले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया