रोल्पा,
११-असार /  रोल्पा नगरपालिकाले आर्थिकबर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कृषि शिक्षा र पर्यटनसंगै‘युवासहित गाउँ’ अभियान थाल्ने योजना
सर्वम्मतिले पास गरेको छ ।

नगरपालिकाको पाँचौ नगरसभामा प्रस्तुत उक्त अभियानलाई नगरपालिकाले स्वीकृत गरेको हो ।

‘युवासहित गाउँ, रोल्पा नगरपालिका समृद्धिको अर्को नाउँ’ भन्ने नारासहित थालिने युवा केन्द्रिय अभियानले युवालाई स्वरोजगार बन्न प्रेरित गर्ने तथा युवाको क्षेत्रमा लगानी गर्ने नगरप्रमुख पूर्ण केसीले बताए ।

 



ADVERTISEMENT

  


 


स्रोत : देवी गुरुङ /  नयाँ युगवोध दैनिक 

प्रतिकृया

प्रतिकृया