लक्ष्मण बस्नेत,घोराही 
२८ चैत/ दाङको घोराहीमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तरगत टेवल टेनिस प्रतियोगिताको ओमन्स् टिम इभेन्ट्समा नेपाल प्रहरी टिम च्याम्पियन बनेको छ ।

फाईनलमा शसस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–१ अर्थात २–३,३–०,३–१ र ३–० को सेटमा पराजीत गर्दै नेपाल पुलिस क्लब टिम इभेन्ट्सको च्याम्पियन बन्न सफल भएको हो ।

प्रतियोगितामा ओमन्स् टिम इभेन्ट्स,मेन्स् टिम इभेन्ट्स,ओमन डवल,मेन्स् सिंगल, ओमन सिंगल,मिक्स डबल,मेन्स् डबल इभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ ।


ADVERTISEMENT

 



चैत ३० गते सम्म संचालन हुने प्रतियोगितामा खेलाडी, अफिसियल गरी १सय १८ वढी दाङ आएका छन्

प्रतिकृया

प्रतिकृया