तुलसीपुर
१४ भदौ/ तुलसीपुरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा तुलसीपुर बैंकर्स कलब बिजयी भएको छ ।

तुलसीपुर बैंकर्स क्लब , रोट्राक्क्ट क्लब तुलसीपुर र एस. एस. एफ.एबीचबीच भएको प्रतियोगितामा बैंकर्सले रोट्राक्ट क्लबलाई ३ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

त्यस अघि भएको खेलमा एसएसएफएलाई रोट्राक्क्ट क्लब तुलसीपुरले ० का विरुद्ध १ गोलले पराजित गर्दै फाइनलमा बैंकर्स क्लब सङको भेट पक्का गरेको हो ।


ADVERTISEMENT

   


साथै आगामी दिनमा खेलकुद संगैविभिन्न क्रियाकलापहरुलाई अगाडि बढाउने बैंकर्स संघका अध्यक्ष सरोज लामिछानेले बताए ।

प्रतिकृया

प्रतिकृया